Breaking News »
Entertainment-news
Google
ऐश्वर्या राइले आफ्नो पती अभिसेकसँग मात्र फिल्म खेल्ने
01 September 2012 | Views : 3260
ऐश्वर्या राइले आफ्नो पती अभिसेकसँग मात्र फिल्म खेल्ने
ऐश्वर्या राइ (बच्चन्)ले अबदेखी आफ्नो पती अभिसेक सँगमात्र फिल्म खेल्ने भएकी छिन । जसका करण उनले निक्कै राम्रो राम्रो प्रोजेक्टमा पनि काम गरेकी छैनन भने बलिउड्का प्रतिष्ठित फिल्मकर्मिहरु समेत उनिस सामु आफ्नो प्रोजेक्टको कुरा गर्न जादा खाली हात फर्कनु परेको छ ।

छोरिलाई जन्म दिएपछी खासै बाहिर नदेखिएकी ऐश्वर्या आफ्नो बढ्दो तौलको कारण आलोचित समेत हुन थालेकिछिन । आफ्नो तौल बढ्दै गएपछी चिन्तित देखिएकी ऐश्वर्या चाडैनै तौल घाटउने सोचमा छिन ।

Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Entertainment News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.