Breaking News »
Purbanchal News
Google
हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ
Morang news | 20 September 2013 | Views : 1879

गत भदौ २९ गते राति हत्या गरिएका मोरङको जिल्लाको अमरदह ७ का विनायक लिम्बूको हत्यारालाइ पक्राउ गरि कारबाहीको माग गर्दै रङ्गेली, डाइनिया, अदमरदह, दर्वेसा, टकुवा, गोविन्दपुर र सिजुवा गाविसका बासिन्दाले आज रङ्गेली इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरुले नारा जुलुस तथा माइकिङ गरी रङ्गेली इलाका प्रहरी कार्यालय घेराउ गर्नाका साथै विराटनगर - रङ्गेली - उर्लाबारी सडक समेत अवरुद्ध गरेका छन् ।

विनायक लिम्बूको हत्या अभियोगमा प्रहरीले गोपाल राजवंशीलाई पक्राउ गरेको छ भने प्रवेश राजवंशी र विनोद राजवंशी फरार छन् । यस घटनालाइ लिएर अहिले पीडित पक्ष, नागरिक समाज, स्थानीय नेता तथा प्रहरीबीच छलफल भइरहेको इलाका प्रहरी रङ्गेलीका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनु भएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.