Breaking News »
Jokes - Animal Jokes


लाम्खुट्टेसँग सम्झौता
Posted by: Abinash - kathmandu

लाम्खुट्टेसँग सम्झौताका बुँदा:

  • एक अर्कालाई सुई हाले झैँ च्यास्स टोक्न र पटका पड्काएझैँ प्याट् प्याट् पड्काउन पाइने छैन ।
  • आक्रमण गर्नै परे पनि SINGLE SINGLE आउनु पर्नेछ , पूरा GANG लिएर एउटालाई टोक्न वा पड्काउन आउन पाइने छैन ।
  • झुलको प्वालबाट छिरेर भित्र आउन पाइने छैन ।
  • कोठामा मच्छड धूप प्रयोग गर्दा दुवै पक्षलाई नकारात्मक असर पर्ने हुँदा त्यस्तो गर्न बाध्य नबनाउन दुवै पक्ष सजग हुनुपर्ने छ ।

    उपरोक्त बुँदाहरूको उल्लङ्घन गरेको खन्डमा कोठामा युद्दको सुरुवात भइ अराजकता फैलिन सक्ने सम्बन्धमा ध्यानाकर्षण गराइन्छ ।
  Post Comment

फूटबल म्याच
Posted by: munal - qatar

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् ।

खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"

कोच-"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"

  Post Comment

भ्यागुताको जोक
Posted by: Suman Subedi - Sunsari now Aus

कक्षामा शिक्षक बिज्ञान बिषय पर्ढाई रहनुभएको थियो । रामभने पढाएको ध्यान दिएर सुनिरहेको थिएन ।

शिक्षकलाई राम्रो लागेन र सोध्नुभयो, "राम पानीमा बस्ने कुनै पाँच जनावरको नाम भन" ।

राम, "भ्यागुतो, सर "।

यति भनेर राम चुप लाग्छ । यो देखेर शिक्षक अचमम पर्दै भन्छन ,
"अरु चार जनावरको नाम भनेको खोइ त?"

राम, " भ्यागुताको दाजु, भ्यागुताको दिदी, भ्यागुताको बाबु र भ्यागुताकी आमा सर, ।"

  Post Comment

गो� ालाहरु गफ
Posted by: jeevan baral - dhapasi kathmandu

दुईजना गोठालाहरुको  गफ गर्दै थिए :

पहिलो: "तिम्रो गाईले त वर्ष वर्ष दिनमा ब्याउँछ तर मेरो गाईले त दुई दुई वर्षमा मात्र ब्याउँछ यार ।"

दोश्रो: "ए, तेसो भए तिम्रो गाईले परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्दो रहेछ ।"

  Post Comment

Monkey and Girl
Posted by: mohan shrestha - goathgaun, morang

Upar baithey Monkey ne poocha: उपर क्योन आएए ?

Funny Hindi Girl: Apple खने ।

Monkey: एह तो आम क tree है ।

Funny Hindi Girl:पता है, apple साथ लायी हून । 


  Post Comment

Kutta Joke
Posted by: Madan - Jhumka

EK dewar pe lika tha,
"Kutta thuk raha hey"
Mahesh ne wahi par thuka aur hasne laga "hahaha Thuka ham ne naam kutte ka aya"

  Post Comment


dfgdfgdf

Facebook users can post their comment in the below box.
Comment Section
I haven't forgotten you either
Posted By: inigreesect | Address: http://hairdone.net/home-hair-removal-products/no-no-hair-removal-system-hair-off-or-rip-off/ | Posted on:2012-09-03









Captcha
  [Reload Image]



Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.