लाम्खुट्टेसँग सम्झौताका बुँदा:
एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् ।
खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"
कोच-"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
कक्षामा शिक्षक बिज्ञान बिषय पर्ढाई रहनुभएको थियो । रामभने पढाएको ध्यान दिएर सुनिरहेको थिएन ।
शिक्षकलाई राम्रो लागेन र सोध्नुभयो, "राम पानीमा बस्ने कुनै पाँच जनावरको नाम भन" ।
राम, "भ्यागुतो, सर "।
यति भनेर राम चुप लाग्छ । यो देखेर शिक्षक अचमम पर्दै भन्छन ,
"अरु चार जनावरको नाम भनेको खोइ त?"
राम, " भ्यागुताको दाजु, भ्यागुताको दिदी, भ्यागुताको बाबु र भ्यागुताकी आमा सर, ।"
Post Commentदुईजना गोठालाहरुको गफ गर्दै थिए :
पहिलो: "तिम्रो गाईले त वर्ष वर्ष दिनमा ब्याउँछ तर मेरो गाईले त दुई दुई वर्षमा मात्र ब्याउँछ यार ।"
दोश्रो: "ए, तेसो भए तिम्रो गाईले परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्दो रहेछ ।"
Upar baithey Monkey ne poocha: उपर क्योन आएए ?
Funny Hindi Girl: Apple खने ।
Monkey: एह तो आम क tree है ।
Funny Hindi Girl:पता है, apple साथ लायी हून ।
EK dewar pe lika tha,
"Kutta thuk raha hey"
Mahesh ne wahi par thuka aur hasne laga "hahaha Thuka ham ne naam kutte ka aya"
Posted By: inigreesect | Address: http://hairdone.net/home-hair-removal-products/no-no-hair-removal-system-hair-off-or-rip-off/ | Posted on:2012-09-03