Breaking News »
Entertainment-news
Google
आर्यन र नम्रता धरानमा
16 September 2013 | Views : 6389
आर्यन र नम्रता धरानमा
नायक आर्यन सिग्देलले निर्माणमा बन्न लागेको नेपाली चलचित्र 'नोभेम्बर रेन' सुटिङ्गका लागि आर्यन सिग्देल र नम्रता श्रेष्ठ लगायतको टोलि धरान आएको छ । आज बुढासुब्बा मन्दिरमा मुहुर्त गरेर फिल्मको छायांकन शुरू समेत गरिएको यस फिल्ममा आर्यन र नम्रता संगै छुल्ठिम डोल्मा गुरुङको पनि मुख्य भूमिका रहनेछ । छुल्ठिमको यो डेब्यु चलचित्र हो । निर्देशक दिनेश राउतले निर्देसन गर्न लागेको यस फिल्मको ४० प्रतिसत सुटिङ्ग धरानमै हुनेछ । आजको मुर्हत कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेक बहादुर तामाङ, पूर्वाञ्चल पर्यटन विकास परिषदका तर्फ़बाट महेन्द्र प्रधान लगायतको उपस्तिथी थियो । उपस्थित सबैले चलचित्रको सफलताको कामना समेत गरेकाछन् ।

Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.