Breaking News »
Purbanchal News
Google
गोली लोड गरिएको म्यागेजिन सहित छ जना पक्राउ
Siraha news | 23 September 2013 | Views : 2766

सिरहा जिल्लाको अयोध्यानगर गाविस स्थित गागन खोला किनारबाट गएराति चार थान हतियारसहित छ जनालाई प्रहरीले पक्राउ गरेको खबर छ । पक्राउ परेकाहरूबाट गोली लोड गरिएको म्यागेजिन सहितको एक थान स्वचालित पेस्तोल, दुई थान कटुवा पेस्तोल, एक थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा धनगढी गाविस - १ का २२ वर्षीय दीपेन्द्र महतो, सिरहा बस्तीपुर गाविस - १ का २६ वर्षीय महेश यादव र भवानीपुर गाविस - ६ का २१ वर्षीय रवीन्द्र मण्डल र रहेका छन् भने पक्राउ गरेकामध्ये तीनजनाको नाम भने प्रहरीले खुलाएको छैन ।

पक्राउ परेका मध्ये ३ जनालाई गाउलेले नै समातेर प्रहरीलाई बुझाएका हुन् । उनीहरु गाउँमा लुटपाट गर्ने तथा अपरहण गर्ने उद्देश्यले आएको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरु पहिले पनि विभिन्न लुटपाट तथा डकैतीलगायतका घटनामा संलग्न रहेको समेत बताइएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.