Breaking News »
Purbanchal News
Google
सडकको स्तर उन्नती नगरीदा यात्रीलाइ सास्ती
Jhapa news | 31 October 2013 | Views : 1714

झापाको लाक्षिण पश्चिम क्षेत्रका सडकहरु जिर्ण बनेका कारण यात्रिहरु सास्ती भोग्न वाध्य वनेका छन् । कतिपय सडकहरुको स्तरउन्नतीको कार्य सुस्त गतीमा भएको कारण स्थानिय वाशिन्दाले व्यापक गुनासो गरेका छन् ।
न्युन गुणस्तरका कच्चा पदार्थको प्रयोग गरीएका कारण कतिपय सडकहरु कालोपत्रे भएर पनि कामै नलाग्ने अवस्थामा पुगेका छन् । पाँच बर्ष अगाडिवाट सुरुभएको गोरादह,सोलमारी हुँदै बैगुनधुरा कोरोबारी सम्म को सडक कालोपत्रे योजना अलपत्र परेको छ । सडक निर्माणकोलागी सरकाले सडक डिभिजन कार्यलय दमक मार्फत काम गर्दै आएको छ ।
यो बाटो भएर बैगनधुरा र कोरोवारीबाट दैनिक ५ वटा भन्दा बढि बश पूर्व पश्चिम लोकमार्गमा निश्कने गर्दछन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.