Breaking News »
Purbanchal News
Google
भोजपुरमा एमाओवादीको चुनावी सभामा बम बिष्फोट
Bhojpur news | 16 November 2013 | Views : 2353

भोजपुरमा एकीकृत माओवादीको चुनावी सभालाई लक्षित गरी अज्ञात समुहले बम बिष्फोट गराएको छ । शनिवार दिउँसो भोजपुरको पूर्वी जरायोटारमा क्षेत्र नम्बर १ मा भइरहेको चुनावी सभा विथोल्न अज्ञात समूहले बम विस्फोट गराएको हो ।

भोजपुर क्षेत्र नं १ का एमाओवादी प्रत्यक्ष उम्मेदवार खेम नेपाली सहित नेता तथा कार्यकर्ताको टोलीमाथि दुई जनाको संख्यामा आएका अज्ञात व्यक्तिले कार्यक्रम स्थलमा बम प्रहार गरेका हुन् । प्रहार गरिएको २ वटा मध्ये एउटा बममात्र बिष्फोट भएको र मानवीय क्षति भने नभएको प्रत्यक्षदर्शीहरुले जनाएको छन् ।

वम प्रहारपछि अज्ञात समूह फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.