Breaking News »
Purbanchal News
Google
थ्री स्टार क्लबका एक खेलाडी आफ्नै श्रीमतीको हत्या अभियोगमा पक्राउ
Sunsari news | 23 September 2013 | Views : 19499

थ्री स्टार क्लबका एक खेलाडी आफ्नै श्रीमतीको हत्या अभियोगमा पक्राउ ए डिभिजन क्लव थ्री स्टार क्लबका डिफेण्डर विष्णु सुनुवारलाइ आफ्नै श्रीमती सावित्री सुनुवारको हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । दुइ साता अघि धरान १७ बगैंचा टोलको एक चर्च बाहिरपट्टी मृत अवस्थामा भेटिएकी उनकी श्रीमतीले आत्महत्या गरेको भनिए पनि पछि खेलाडी विष्णु सुनुवारको बयान र पोष्टमार्टम रिपोर्ट फरक-फरक पाएपछि प्रहरीले हत्याको आशंकामा डिफेण्डर विष्णु सुनुवारलाइ पक्राउ गरि अनुसन्धान थालेको छ ।

सलले घाटी बाँधेको र टाउकोमा पनि सामान्य चोट भएको अवस्थामा शव फेला परेपछि घटना थप रहस्यमय भएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.