Breaking News »
Purbanchal News
Google
एक बालिका आठ महिना देखि बलात्कृत
Saptari news | 25 September 2013 | Views : 3151

सप्तरीको बनैनियाँमा एक १३ वर्षीया बालिका छिमेकी अशोककुमार पण्डितबाट पटक–पटक बलात्कृत भएको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा परेको छ । घरमा कोही नभएको बेला आउने पण्डितले डरधाक देखाई बिगत आठ महिना देखि बलात्कार गर्दै आएको र बालिका बलात्कारबाट गर्भवती समेत भएकी छन् ।

पीडित बालिकाको बयानका तथा उनको शारीरिक अवस्थाको आधारमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उजुरी पीडित बालिकाको आमाले दिएकी हुन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.