Breaking News »
Purbanchal News
Google
संविधानसभा निर्वाचन २०७० को ताजा मत परिणाम - Live Update
Purbanchal news | 20 November 2013 | Views : 116461


ताजा Updates नदेखिएमा Page Refresh गर्नुहोला

Live Update - 10:50 PM: प्रत्यक्ष तर्फ़ परिणाम आउन बाँकी निर्वाचन क्षेत्रहरु:
सिरहा क्षेत्र नम्बर ६,
सप्तरी क्षेत्र नम्बर २
धनुषा क्षेत्र नम्बर ५
बाजुरा
जुम्ला
मुगु


Live Update - 10:40 PM: प्रत्यक्ष तर्फ़ कांग्रेसको कुल १०२ सीट, एमालेको ९० सिट र एमाआवादीको २५ सिट पुगेको छ।

Live Update - 10:33 PM: प्रत्यक्ष तर्फ़ कांग्रेसको कुल १०२ सीट पुग्यो

Live Update - 10:23 PM: सुनसरी क्षेत्र नम्बर २ बाट एमाले विजयी
रेवतीरमण भण्डारी - एमाले - १८४७४
बद्रीनारायण चौधरी - कांग्रेस - ११४४६

Live Update - 10:23 PM: सिरहा क्षेत्र नम्बर ६ मा कांग्रेस बिजयी
गणेश मण्डल - कांग्रेस - ६३२३
अमरनाथ यादवले - एमाओवादी - ५१२


Live Update - 10:03 PM: सर्लाही क्षेत्र नम्बर २ मा कांग्रेस बिजयी
रामचन्द्र चौधरी - कांग्रेस - ६७०४
सुरेन्द्र लामा - एमाले - ६३५८
राजकुमार राय एमाओवादी - ४७११


Live Update - 9:24 PM: एमाओबादीको अर्को पराजय
अध्यक्ष प्रचण्डको बुहारीले कन्चनपुर् १ बाट हार्नु भएको छ
उहालाई नेपाली काँग्रेसका देवान सिंह बिस्टले हराउनु भएको छ


Live Update - 9:05 PM: एमाओवादी अध्यक्ष सिराहा ५ बाट जित नजिक

Live Update - 9:00 PM: उदयपुर क्षेत्र नम्बर २ मा एमालेकी मञ्जु चौधरी झिनो मत अन्तरले विजयी हुनुभएको छ
मञ्जु चौधरीले - एमाले - ७५३४
प्रमिला राईले कांग्रेस - ७५११

Live Update - 8:20 PM: खोटाङ क्षेत्र नम्बर २ मा एमालेका विशाल भट्टराई १४०३७ मत सहित विजयी हुनुभएको छ ।

Live Update - 8:10 PM: भोजपुर क्षेत्र नम्बर १ मा एमालेका कृपासुर शेर्पा विजयी हुनुभएको छ।
कृपासुर शेर्पा - एमाले -११४५०
धर्मराज राई - कांग्रेस - ८९७०
नेपाल अजम्बर राई - संघिय समाजवादी पार्टी - ४०६६


Live Update - 8:00 PM: सप्तरी क्षेत्र नम्बर ६ मा कांग्रेसका सुरेन्द्र यादब विजयी हुनुभएको छ

Live Update - 7:55 PM: सिरहा क्षेत्र नम्बर ५ एमाओवादी अध्यक्ष प्रचण्डको अगाडी बढ्दै
प्रचण्ड - एमाओवादी - ९१३८
लीला श्रेष्ठ - एमाले - ८६३३


Live Update - 7:55 PM: उदयपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नारायण खड्का विजयी हुनु भएको छ

Live Update - 7:39 PM: सप्तरी क्षेत्र नम्बर ३ मा एमाओवादीका उमेशकुमार यादव ल्याएर विजयी हुनुभएको छ
उमेशकुमार यादव - एमाओवादी - ८७४७
शैलेन्द्र प्रसाद साह - फोरम नेपाल - ६८८७
जयप्रकाश ठाकुर - तमलोपा - ४५५२


Live Update - 7:38 PM:
संखुवासभाका क्षेत्र नम्बर १ मा कांग्रेसका तारामान गुरुङ विजयी हुनुभएको छ
तारामान गुरुङ - कांग्रेस - ९४१५
हेमराज घिमिरे - एमाले - ८९४६
इन्द्रहाङ राई एमाओवादी - ४४३८


Live Update - 7:37 PM: इलाम क्षेत्र नम्बर १ बाट एमालेका झलनाथ खनाल विजयी हुनुभएको छ
झलनाथ खनाल - एमाले - १७३४३
हिमालय कर्माचार्यले - कांग्रेस - १५५२७


Live Update - 7:37 PM: २३९२० मत ल्याई डडेल्धुराबाट शेरबहादुर देउवा लगातार ५ औ पटक बिजयी

Live Update - 7:30 PM :
काठमाडौँ क्षेत्रबाट २ जना एमाओवादी उमेद्वार ले १०% भन्दा कम मत पाएपछि जमानत जफत भयो, जमानत जफत भएका एमाओवादीक उमेद्वारहरुमा मुक्ति प्रधान (काठमाडौँ ८) र महेन्द्र कुमार श्रेष्ठ (काठमाडौँ ५) रहेका छन्

Live Update - 7:19 PM: एमालेले काठमाडौँ क्षेत्रमा खाता खोल्यो, काठमाडौँ क्षेत्र नम्बर ७ बाट एमालेका राम बिर मानन्धरले जित हासिल गर्दै एमालेका लागि काठमाडौँ क्षेत्रमा खाता खोलेका हुन्

Live Update - 7:15 PM: एमाओवादीले पनि खाता खोल्यो, सिन्धुली क्षेत्र नम्बर ३ बाट एमाओवादीका हरिबोल गजुरेलले जित हासिल गर्दै एमाओवादीका लागि खाता खोलेका हुन्

Live Update - 7:11PM : मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेस अगाडि
महेश आचार्य - कांग्रेस - ६२०२
झक्तिनाथ माझीथारु - फोरम लोकतान्त्रिक - ५६५६
महेश भट्टराई - एमाले - ३०५८

Live Update - 7:09 PM : मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेस अगाडि
गयानन्द मण्डल - कांग्रेस - ७६१७
शिवकु मण्डल - एमाओवादी - ७५७८
ज्ञानेश्वर राजवंशी - एमाले - ६८१६


Live Update - 7:05 PM : सिरहामा - ५ एमाओवादी अध्यक्ष प्रचण्ड मात्र ३० मतले अगाडी

Live Update - 6:56 PM : मोरङ ८ मा एमालेका चन्द्रबहादुर गुरुङ १७४०१ मतसहित विजयी हुनु भएको छ

Live Update - 6:56 PM : एमालेका बामदेव गौतम २ क्षेत्र बाट बिजयी, २ क्षेत्र बाट जित्ने उनि पहिओ उमेद्वार भएका छन्

Live Update - 6:53 PM : सुनसरी क्षेत्र नम्बर ३ मा एमाले अगाडी , मत गणना जारी
भगवती चौधरी - एमाले - ९८६२
विजयकुमार गच्छदार - फोरम लोकतान्त्रिक -९६०६
गोमा पराजुली - कांग्रेस - ५१४४


Live Update - 6:49 PM : संखुवासभा क्षेत्र नम्बर २ मा एमाओवादी अगाडी , मत गणना जारी
राजेन्द्र किराती - एमाओवादी - १०२६
दिपक खड्का - कांग्रेस - ४६८
राजेन्द्र गौतम - एमाले - ४५२


Live Update - 6:46 PM : अहिले सम्म कांग्रेस ले १४ वटा क्षेत्रमा जित हासिल गरेको छ भने एमालेले पनि १४ वटै क्षेत्रमा जित हासिल गरेको छ

Live Update - 6:44 PM : सिरहाक्षेत्र नम्बर ५ को अहिले सम्मको मत परिणाम
पुष्पकमल दहाल - एमाओवादी - ६०४४
लिलानाथ श्रेष्ठ - एमाले - ६०१४
रामपरी यादव - कांग्रेस - ५५५


Live Update - 6:40 PM : इलाम क्षेत्र नम्बर २ मा ६०० मत अन्तरले एमालेका सुवास नेम्वाङ अगाडि

Live Update - 6:35 PM : इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल अगाडी
झलनाथ खनाल - एमाले - ६७५२
हिमालय कर्माचार्य - कांग्रेस - ६५५६
युवकुमार पौडेल -एमाओवादी - २१५१


Live Update - 6:30 PM : ताप्लेजुङ क्षेत्र नम्बर १ मा एमाले र ताप्लेजुङ क्षेत्र नम्बर २ मा कांग्रेस अगाडी
ताप्लेजुङ १
भुपेन्द्र थेबे - एमाले - ७९९
लिला बोखिम - कांग्रेस - ५८५
सञ्चपाल मादेन - एमाओवादी - ४१०

ताप्लेजुङ क्षेत्र नम्बर २
प्रतापप्रकाश हाङगाम - कांग्रेस - ७०५
डम्बरध्वज तुम्बाहाम्फे - एमाले - ३५६
टंक आङवोहाङ - एमाओवादी - ३८०

Live Update - 6:23 PM : झापा क्षेत्र नम्बर १ मा एमाले अगाडी
रविन कोइराला- एमाले - १११६३
विश्वप्रकाश शर्मा - कांग्रेस - ९९२४
बोधराज दाहाल - एमाओवादी - ३८४४


Live Update - 6:16 PM : झापा क्षेत्र नम्बर ६ मा एमालेका दीपक कार्की अगाडी
दीपक कार्की - एमाले - ६५७८
फुलमति राजबंशी - नेपाली कांग्रेस - ४३२२
पुष्प ढकाल - एमाओवादी - ४३०१


Live Update - 6:15 PM :
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह काठमाडौं १ मा १५१३९ मत सहित विजयी


Live Update - 6:14 PM : सुनसरी क्षेत्र नम्बर ५ मा उपेन्द्र यादव अगाडी
उपेन्द्र यादव - फोरम - २८४४
गफार अन्सारी - फोरम लोकतान्त्रिकका - २१४४
हसबुल मिया - राप्रपा -१७०८


Live Update - 6:12 PM : सुनसरी क्षेत्र नम्बर ६ मा ८१९६ मत सहित एमाले अगाडी
भीम आचार्य - एमाले -८१९६
रामबहादुर बस्नेत - कांग्रेस - ६७२९
डम्बर सुवेदी - एमाओवादी - २६२४


Live Update - 6:08 PM : भोजपुर क्षेत्र नम्बेर १ मा झिनो मतले कांग्रेस अगाडी
धर्मराज राई - कांग्रेस - ९७९
कृपासुर शेर्पा - एमाले -९२८
खेमराज नेपाली - एमाओवादी -३८५


Live Update - 6:05 PM : मोरंग क्षेत्र नम्बेर ८ मा एमालेका चन्द्र बहादुर गुरुङ बिजयी


Live Update - 2:50 PM : रुपन्देही ४ मा बाबुराम भट्टराई पछि परे
बिष्णु पौडेल - एमाले - ५७३४
सूर्यप्रकाश प्रधान - कांग्रेस - ४०७३
बाबुराम भट्टराई - एमाओवादी - ३०५०


Live Update - 2:45 PM : सर्लाही क्षेत्र नं १ मा झलनाथ खनाल पछि परे, मत गन्ति हुदै
शम्भु श्रेष्ठ - एमाओवादी - १५८१
झलनाथ खनाल - एमाले - १५६७


Live Update - 2:42 PM : सिराह क्षेत्र नं. ५ मा प्रचण्डको अग्रता कायमै, उनको ४८३८ मत छ भने उनलाई एमालेका लीलानाथ श्रेष्ठले ४३३८ मत सहित पछ्याईरहेकाछन।

Live Update - 2:40 PM : सिराह क्षेत्र नं. ५ मा प्रचण्डको अग्रता कायमै, उनको ४३५४ मत छ भने उनलाई एमालेलेले ३५८४ मत सहित पछ्याईरहेकोछ ।

Live Update - 2:30 PM : काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका नरहरि आचार्य बिजयी ।

Live Update - 2:25 PM : मोरङ क्षेत्र नं. ८ मा नेकपा एमालेका चन्द्रबहादुर गुरुङ ११७९६ मत सहित अगाडी, उनलाई नेपाली कांग्रेसका रमेशजंग रायमाझीले ९४१७ मत सहित पछ्याईरहेकाछन ।

Live Update - 2:21 PM : मोरङ क्षेत्र नं. ९ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू ५७७९ मत सहित अगाडी, उनलाई नेकपा एमालेका घनश्याम खतिवडाले ४९२० मत सहित पछ्याईरहेकाछन ।

Live Update - 2:16 PM : भोजपुर क्षेत्र नं. २ मा नेकपा एमालेका शेरधन राई ४८०मत सहित अगाडी
शेरधन राई - एमाले - ४८०
बालकृष्ण थापा - कांग्रेस - २००
सुदन राई - एमाओवादी - २९४


Live Update - 2:12 PM : धनकुट्टा क्षेत्र नं. १ मा नेकपा एमालेका टीकाराम चेम्जोङ्ग ७२९७ मत सहित अगाडी, उनलाई नेपाली कांग्रेसका अजित नारायण सिहं थापाले ४३४६ मत सहित पछ्याईरहेकाछन ।

Live Update - 2:10 PM : शेरबहादुर देउवाले डडेल्धुरामा दुइ गुणा मत अन्तरले लिड गरिरहेका छन्। उहाले अहिले सम्म १८२०० मत प्राप्त गर्नु भएको छ ।


Live Update - 2:02 PM :
खोटाङमा पनि मत गणना शुरु भयो। केहि क्षण पछि थप विवरण आउदै ।

Live Update - 2:00 PM : मतदाता संख्या भन्दा अधिक मतदान भएको पाइएपछि सप्तरी क्षेत्र नं २ को बर्साइन गाविसको राजाजी राष्ट्रिय प्रा.वि., बनरझुला (क) मतदानकेन्द्रमा पुनः मतदान हुने


Live Update - 1:55 PM : झापा क्षेत्र नम्बर ७ मा एमालेका केपी ओली अग्रता यथावत
केपी ओली - एमाले - ६१६०
गोपाल किराती - एमाओवादी - २२९९
सुरेश योङया - कांग्रेस - ३१९३


Live Update - 1:50 PM : झापा क्षेत्र नम्बर ४ एमालेको अग्रता
प्रेम गिरी - एमाले - ७३४४
उद्धव थापा - कांग्रेस - ६८४३
पुरुषोत्तम चुाडाल - एमाओवादी - १७३१



Live Update - 1:45 PM : काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाको फराकिलो अग्रता
गगन थापा - कांग्रेस - ९२८५
निर्मल कुईकेल - एमाले - ३६८३
नन्दकिशोर पुन - एमाओवादी - २६४५



Live Update - 1:36 PM : संखुवासभा क्षेत्र नं. १ को मत गणना अझै सुरु नभएको जानकारी प्राप्त भएको छ

Live Update - 1:36 PM : संखुवासभा २ मा एमालेका राजेन्द्र गौतमको अग्रता
राजेन्द्र गौतम - एमाले - ३४२४
दिपक खड्का - कांग्रेस - २९१०
राजेन्द्र किराती - एमाओवादी - १२८४


Live Update - 1:33 PM : १६७ क्षेत्रहरुमा मत गणना जारी

Live Update - 1:26 PM : काठमाडौ क्षेत्र नं. १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी हुनु भएको छ ।

Live Update - 1:16 PM : प्यूठान १ बाट बामदेव गौतम विजयी हुनु भएको छ ।

Live Update - 1:06 PM : पाँचथर क्षेत्र नं. २ मा अहिले सम्मको मत गणना अनुसार कांग्रेसका भिष्मराज आङ्देम्बे अगाडी, उनले ५५८४ मत प्राप्त गरेका छन्, उनलाई राप्रपा नेपालका पद्यमसुन्दर लावतीले 4376 मत सहित पछ्याईरहेकाछन ।

Live Update - 1:06 PM : पाँचथर क्षेत्र नं. १ मा अहिले सम्मको मत गणना अनुसार कांग्रेसका नरेन्द्रकुमार केरुङ अगाडी, उनले ४३९७ मत प्राप्त गरेका छन्, उनलाई एमालेका गणेश काम्वाङ ले ४२८७ मत सहित पछ्याईरहेकाछन ।

Live Update - 1:06 PM : अहिलेसम्म एमाले विजयी भएको क्षेत्रहरु
जर्नादन ढकाल रसुवा
सोमप्रसाद पाण्डे - पाल्पा २
रविन्द्र अधिकारी- कास्की ३
सीता गिरी- कास्की ४


Live Update - 1:05 PM : अहिलेसम्म कांग्रेस विजयी भएको क्षेत्रहरु
राजन केसी - काठमाडौं १०
नविन्द्रराज जोशी- काठमाडौं ८
टेकबहादुर गुरुङ- मनाङ
सुशीला चौधरी - दाङ २


Live Update - 10:25 AM : मत गणना पुनरावलोकन नभ�

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.