Breaking News »
Purbanchal News
Google
रड प्रहार गर्ने तीन पक्राउ
Dhankuta news | 06 September 2014 | Views : 2549

रड प्रहार गर्ने तीन पक्राउ धनकुटा प्रहरिले रड प्रहर गरी कुट्पिट्मा सम्लग्न ५ मध्य तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा स्थित चण्डिका ट्राभल्स काउन्टरमा काम गर्ने प्रकाश तामाङ, सिङ्गे तिलुङ र फुर्वा तामाङ रहेका छन ।

उनिहरुले २ साता अघी सोही ठाउँको सकिरा बस काउन्टरमा काम गर्ने परीक्षण कुँवर र बल दिप राईलाई फलामको रडले कुटपिट गरेका थिए । फरार रहेका बाकी २ जनाको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.