Breaking News »
Purbanchal News
Google
काम लगाइदिने भन्दै किशोरिमाथि यौन शोषण गर्ने पक्राउ
Sunsari news | 10 September 2012 | Views : 2607

काम लगाइदिने भन्दै एक १४ बर्षिय किशोरिमाथि यौन शोषण गर्ने एक ब्यक्तिलाई प्रहरिले धरान स्थित भोटेपुलबाट पक्राउ गरेको छ । उदयपुरकी उक्त किशोरिलाई काम लगाइ दिने बहनामा ३२ बर्षीय राज लिम्बूले एक महिना देखी आफ्नो घरमा बन्धक बनाइ शारिरिक शोसण गरेको खुल्न आएको छ । आफु काम खोज्दै उदपुरबाट दमक जादै गर्दा भण्टाबारीमा राज लिम्बुले काम खोजी दिने भनेर फकाएर लागि पछी गएर शारिरिक शोसण गरेको पिडित किशोरिले बताइन् । पक्राउ परेका लिम्बुलाई जवर्जस्ती करणी गरेको मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडि बढाइने प्रहरिले जनएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.