Breaking News »
Purbanchal News
Google
चुनावी प्रचारप्रशारका क्रममा अबरोध गरेको आरोपमा पक्राउ
Panchthar news | 27 October 2013 | Views : 1475

चुनावी प्रचार प्रशारकाक्रममा अबरोध गरेको आरोपमा प्रहरीले पाँचथरका नेकपा माओवादिका सचिब लाइ पक्राउ गरेको छ । नेकपा– माओवादि पाँचथरका सचिव लक्ष्मि नेउपानेलाइ प्रहरीले पक्राउ गरेको हो ।
उनलाइ फिदीमको नेकपा–माओवादिको कार्यलय बाटनै आज दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

निर्वाचन आचार संर्हिता बिपरीत काम गरेको प्रमाणका आधारमा उनलाइ पक्राउ गरेको प्रहरीको दावी छ । राजनैतीक दलहरुको चुनाव प्रचार प्रशार कार्यक्रममा गैर कानुनी रुपमा अबरोध पुराएको, जिल्ला लाइ चुनाव संकट ग्रस्त धोषणा गरेको लगायतका आरोप उनिमाथी लागेका छन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.