Breaking News »
Purbanchal News
Google
खोटाङमा निर्वाचन आचारसंहिता बिपरीत चुनाव प्रचारप्रशार
Khotang news | 31 October 2013 | Views : 1734

खोटाङका राजनैतिक दलहरुले निर्वाचन आचार संहिता मिचेको खुल्न आएको छ । खोटाङमा आचार संहिता विपरीस्त सार्वजनिक स्थलमा पर्चा पम्प्लेट, तथा चुनाव चिन्हको टि–सर्ट बितरण भैरहेको छ । प्रमुख तिन दल तथा अन्य केहि साना दलहरुबाट चुनावको आचारसंहिता बिपरीत काम भएको स्रोतले बताएको छ ।

यस्ता गतिविधी हरु भए पनि कोहि कसैवाट उजुरी नआएको निर्वाचन अधिकृत जानकारी दिनु भयो । निर्वाचन अधिकृत इस्वरीप्रशाद गौतमका अनुसार कार्यलयमा लिखित उजुरी नआएपनि राजनैतिक दलहरुलाइ भने खवरदारी गरीसकिएको छ । जिल्लका राजनैतिकदलहरुले भने आचासंहिता बिपरीत कार्यनभएको दावि गरेका छन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.