Breaking News »
Purbanchal News
Google
सोलुखुम्बुको लुक्ला विमानस्थलमा हेलिकोप्टर दुर्घटना
Solukhumbu news | 26 September 2013 | Views : 1948

सोलुखुम्बुको लुक्लामा आज बिहान ८ बजे एक हेलिकोप्टर दुर्घटना भएको खबर प्राप्त भएको छ । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टिको हेलिकोप्टर अवतरण गर्ने क्रममा विमानस्थल सुरक्षाको लागि घेरिएको तारमा ठोक्किएर दुर्घटना भएको सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

उक्त हेलिकोप्टरमा चालक सहित पाच जना सवार थिए । ति मध्ये एकको अवस्था गम्भीर रहेको छ र उनि दावा ग्याल्जेन शेर्पा रहेको सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय जनाएको छ । क्याप्टेन अरुण मल्ल, लाक्पा शेर्ष र� अनिता शेर्पा भने सामान्य घाइने भएका छन् । गम्भीर घाईते दागेलु शेर्पालाइ काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.