Breaking News »
साताको राशीफल (२०६९ भाद्र १० - २०६९ भाद्र १६ )
Google Ads

ad Aries: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समग्रमा यो साता त्यती राम्रो छैन। साताको सरुमा प्रतिकूल समय छ। हरबखत कामको पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे अनुसार काम बन्न पनि कठिन छ ।साताको मध्य तिर समय मध्यम छ बिस्तारै कामहरु बन्न थाल्ने छन्। केही खर्च भए पनि दानपुण्य र भेटघटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ ।साताको अन्त्य तिर खर्च धेरै नै बढ्ने छ । सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । Post Comment
ad Taurus: वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समग्रमा यो साता त्यती राम्रो छैन। साताको सरुमा परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।साताको मध्यम तिर स्वास्थ्यमा ठुलै समस्या आउला साथै उपचारका लागी धेरैनै खर्च हुनेछ । साताको अन्त्य तिर समयमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै कामहरु बन्न थल्ने छन ।पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ ।   Post Comment
ad Gemini: मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समग्रमा यो साता त्यती राम्रो छैन। साताको सरुमा रोकिएका अधुरा कामहरु पुरा हुने छन भने समस्याको हल हुने छ ।साताको मध्य तिर समय अलमल गराउने खाल्को छ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ ।साताको अन्त्य तिर खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ती मिल्ने छैन।   Post Comment
ad Cancer: कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समग्रमा यो साता धेरै राम्रो छ। साताको सरुमा स्वास्थ्यमा जोश जाङर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइद हुने देखिन्छ। साताको मध्य तिर रमाइलो खाल्को समय छ। पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ। बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ। साताको अन्त्य तिर यत्राको योग छ। परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ ।   Post Comment
ad Leo: सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समग्रमा यो साता राम्रो छ। साताको सरुमा प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ। आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ। साताको मध्य तिर लाभदायक समय छ। अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा मनगय फाइदा हुनेछ। साताको अन्त्य तिर मध्यम खाल्को समय छ। घरायसी समस्या ले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहने छ।   Post Comment
ad Virgo: कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समग्रमा यो साता ठिकै छ। साताको सरुमा रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ । मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन। साताको मध्य देखी कार्यमा ढिला सुस्ती आउनुका साथै आर्थिक क्ष्यती हुनेछ । साताको अन्त्य तिर केही नयाँ काम थाल्न समय बाधक नभए पनि खासै प्रगती हुने छैन।   Post Comment
ad Libra: तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समग्रमा यो साता राम्रो छ। साताको सरुमा धार्मिक एवम सामाजिक कार्यमा सहभागी हुनाले व्रता यज्ञ तिर मन जानेछ । समस्याहरु आफै किनारा लाग्ने छन धैर्य रख्नु होला। साताको मध्य तिर सामाजिक कार्यमा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ जस्ले गर्दा सामाजिक प्रतिस्ठा स्थापित हुनेछ। साताको अन्त्य तिर शरिरमा रोगब्यादिले सताउने छ । समाजिक सम्मान पाउने साथै अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ।  Post Comment
ad Scorpio: वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समग्रमा यो साता राम्रो छ। साताको सरुमा आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । साताको मध्य तिर अनुकुल समय छ । आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ। साताको अन्त्य तिर व्यवारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि सफल हुनेछन ।  Post Comment
ad Sagittarius: धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यो साता मध्यम छ । साताको सुरुवात खासै राम्रो छैन । घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने छ । गरेका कामहरु अधुरा रहने छन भने स्वास्थ्यले पनि साथ दिने छैन । साताको मध्य तिर मध्यम समय आउने छ। बिस्तारै अधुरा कामहरु बन्ने छन भने घरपरिवारबाट पनि सहयोग पाउनुहुनेछ । साताको अन्त्य तिर फलदायक समय आएको छ । भग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुनुका साथै धार्मिक कार्यमा सम्लग्न हुनाले मन प्रसन्न रहने छ ।  Post Comment
ad Capricorn: मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यो साता सामान्य छ। साताको सुरुवातका दिनहरुमा गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन। शत्रु, रोग्, कष्ट र अभाब पन्छाउने उचित समय छ। साताको मध्यमा खासै राम्रो समय छैन। आर्थीक पक्ष्य ठिकै भए पनि अन्य पक्ष्यमा खसै राम्रो छैन। साताको अन्त्य तिरा आर्थीक पक्ष्यमा सफलता मिल्नुका साथै मित्र भेटले मन प्रफुल्ल रहने छ ।  Post Comment
ad Aquarius: कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यो साता सामान्य छ। साताको सुरुमा अनुकुला समय छ। लाभ, प्रगति, सुखबाट टाढा हुनुपर्ने समय छ साथै गरेका काममा सफलता नमिल्ने देखिन्छ। साताको मध्यदेखी समयमा केहि सुधार आएपनी कडा प्रायस गरे पनि सफलता नमिल्ने देखिन्छ। साताको अन्त्य तिर आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ। बार्ता र धन कमाउने क्षेत्रमा राम्रो हुने देखिन्छ ।  Post Comment
ad Pisces: मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यो साता मध्यम छ। साताको सुरुवात खसै राम्रो छैन। कार्यमा हैरानी बढ्छ र गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ। साताको मध्यदेखी समयमा सुधार हुनेछ। कार्य साधक समय छ साथै बुद्धिबिबेकले राम्रो कम गर्नेछ। साताको अन्त्य तिर ठिकै समय छ। काम गर्नमा नै समय बिताए पनि सोचे जती फाइदा हुने छैन ।   Post Comment
dfgdfgdf
Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (56 Downloads)
TeamViewer TeamViewer (17 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (199 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (32 Downloads)
CCleaner - Latest CCleaner - Latest (88 Downloads)
Flash Player - Latest Flash Player - Latest (205 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2014, OnlinePurbanchal.com | All rights reserved.