Breaking News »
Purbanchal News
Google
झापामा डेँङ्गु सङ्क्रमित व्यक्तिको सङ्ख्या सयको हाराहारीमा
Jhapa news | 28 October 2013 | Views : 1481

झापामा डेँङ्गु ज्वरोबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या एक सयको हाराहारीमा पुगेको छ । जिल्लाको पूर्वी सीमावर्ती नगरपालिका मेची नगरबाट दुई महिनाअघि सुरु भएको यस प्रकोप यतिखेर ५० किलोमिटर पश्चिममा पर्ने दमक नगरपालिकामा पनि देखा परेको छ ।

यसको प्रकोपबाट मेचीनगरमा ५२, दमक नगरपालिकामा २० जना र यसका साथै विर्तामोड, चारपानेलगायतका ठाउँमा पीडित व्यक्तिको सङ्ख्या सयको हाराहारीमा पुगेको हो ।जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त यी तथ्याङ्कबाहेक कतिपय बिरामी सोझै भारतको सिलिगुढी र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराए पनि जानकारीसमेत नदिने गरेका छन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.