Breaking News »
Purbanchal News
Google
कोशी पीडितहरुद्वारा शोक सभा
Sunsari news | 18 August 2012 | Views : 1760

सुनसारीका कोशी पीडितहरुले २०६५ साल भदौ २ गते कोशीले गरेको क्षतिको कालो दिनको सम्झना गर्दै शोक सभाको आयोजना गरेका छन । उक्त सभामा, कोशीले तट्बन्द भात्काइ गाउँ पसेर क्षती गरेको चार बर्ष बितिसक्दा पनि आफुहरुको अवस्ता उस्तै रहेको भन्दै पीडितहरुले दुखेसो पोखे ।

कोशी गाउँ पस्दा क्षती भएको जग्गा मध्य अझै पनि केहि क्षेत्रहरुमा खेतिपाती हुन सकेको छैन भने आधा कोशी पीडितहरुले अझै पनि रहत पाउन नसकेको उनिहरुको गुनासो छ । सरकारले भने पीडितहरुको राहतको लागि १२ अर्ब भन्दा बढी खर्छ गरिसकेको जनएकोछ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.