Breaking News »
Entertainment-news
Google
मिस वर्ल्ड २०१२ को अन्तिम प्रतिस्पर्धा भोली
18 August 2012 | Views : 4939
मिस वर्ल्ड २०१२ को अन्तिम प्रतिस्पर्धा भोली
मिस वर्ल्ड २०१२ को अन्तिम प्रतिस्पर्धा भोली चीनमा हुदैछ । २४ जुलाई २०१२ मा सुरु भएको मिस वर्ल्ड अन्तिम प्रतिस्पर्धा भोली शनिबार १८ अगस्त २०१२ मा हुदैछ ।६२औ मिस वर्ल्ड प्रतियोगिता स्थानीय समय अनुसार १९:३० सुरु भएर २२ :०० मा सम्पन्न हुनेछ ।यही कार्यक्रममा मिस नेपाल सृष्टि श्रेष्ठ उत्कृस्ठ १० मा छनौट भएको बिच ब्युटीको अन्तिम नातिजको पनि घोसणा गरिने छ ।

मिस वर्ल्ड २०१२ को भोलीको प्रतक्ष्य प्रशारण भारतबाट जी टीवीले स्थानीय समय अनुसार १७:०० बजे प्रसारण गर्नेछ । साथै ऑनलाइनमा पनि यो प्रतक्ष्य प्रशारण हेर्न सकिने छ । साथै Youtube हेर्न सकिने छ:
http://www.youtube.com/user/OfficialMissWorld

Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.