Breaking News »
Purbanchal News
Google
श्रीमतीमाथी बन्चरो प्रहार
Morang news | 27 October 2013 | Views : 1953

मोरङको हसन्दहमा एक व्यक्तिले आफनै श्रीमतीको हत्याको प्रयास गरेका छन् । हसन्दह ३ बस्ने बद्रि खड्काले ३१ बर्षीय श्रीमती इन्दीरा खड्का माथि हिजो बन्चरो प्रहार गरेका पारिवारीक स्रोतले जानकारी दिएको छ ।
बन्चरो प्रहार बाट घाइते हुनु भएकी इन्दीराको टाउकोमा गम्भीर चोट लागेको चिकीत्सकले जानकारी दिएका छन् । हाल वाहाको बिराटनगर स्थीत न्युरो हस्पिटलमा उपचार भैरहेको जनाइएको छ ।

श्रीमती माथि वन्चरो प्रहार गरेपछि बद्रिले पनि आत्माहत्याको प्रयास गरेका थिए । उनले धानमा पधेरामार्न प्रयोग गरीने बिष शेवन गरेको स्थानिय प्रकाश थापाले जानकारी दिनु भयो । बद्रिको पनि हाल धरान स्थीत बिपीकोइराला स्वास्थ बिज्ञान प्रतीस्ठानमा गम्भिर अवस्थामा उपचार भैरहेको जानकारी प्राप्त भएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.