Breaking News »
Sports-news
Google
साफका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, निराजन र बिजय टोलिमा परेनन
28 August 2013 | Views : 2230
साफका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, निराजन र बिजय टोलिमा परेनन
साफ च्याम्पियनसिप फुटबलका लागि २० सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएकोछ । बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय टोली अस्ती मात्र अभ्यास खेल खेलेर कुवेतबाट फर्केको हो । जस मध्येका पाँच खेलाडी राष्ट्रिय टोलीमा परेका छैनन । ति राष्ट्रिय टोलिमा नपर्ने खेलडिमा विजय गुरुङ, निराजन खड्का, टेकबहादुर बुढाथोकी, विजय धिमाल र अनन्त तामाङ रहेकाछन भने यू-१६ टोलीका भरपर्दा तथा उदयमान फरवार्ड विमल घर्तिमगर टोलीमा परेका छन् । टोलिको कप्तानको जिम्वेवारी पुन सागर थापालाई दीइएकोछ । राष्ट्रिय टोलिमा स्थान सुरक्षित गर्ने खेलडिहरु निम्न छन ।

गोलरक्षक : किरण चेम्जोङ, रितेश थापा र विसाल श्रेष्ठ
डिफेण्डर: सागर थापा, रोहित चन्द, सन्दिप राई, विराज महर्जन, रविन श्रेष्ठ र सविन्द्र श्रेष्ठ
मिडफिल्ड : जगजित श्रेष्ठ, भोला सिलवाल, राजु तामाङ, टंक बस्नेत, विक्रम लामा र प्रकाश बुढाथोकी
फरवार्ड: अनिल गुरुङ, जुमानु राई, सन्तोष साहुखल र भरत खवास र विमल घर्तिमगर

नेपाली टोलिले आउदो शनिबार पहिलो खेल बाङ्लादेश सँग खेल्दैछ ।


Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Sports News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.