Breaking News »
Sports-news
Google
नेहरु कपको अन्तिम खेलमा नेपाल सिरियासँग २-० ले पराजित
31 August 2012 | Views : 1283
नेहरु कपको अन्तिम खेलमा नेपाल सिरियासँग २-० ले पराजित
दिल्लीमा सञ्चालन भईरहेको नेहरु कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजीत भएको छ । आज साझ भएको खेलमा नेपाल सिरियासँग २–० ले पराजीत भएको हो । हार पछि नेपाल नेहरु कप फुट्बल प्रतियोतिगाताको अन्तिम स्थानमा रहदै घर फर्कदै छ । भारत बिरुद्ध राम्रो प्रदर्शन गरेको नेपालले आज भने खासै राम्रो खेल पस्कन सकेन । खेलको ९ औ मिनेट मै नेपाली डिफेन्सको गल्तिको फाइदा उठाउँदै सिरियन खेलाडी हनी अल्टायरले आफ्नो टिमलाई अग्रता दिलाए भने दोस्रो हाफको चौथो मिनेटमा अलि घली अ्म ले सिरियाको लागी दोस्रो गोल गरे ।

यस प्रतियोगिताकोमा नेपालले खेलेको ४ खेल मध्य ३ मा हार तथा एक खेल बाराबारी गरेको थियो भने प्रतियोगिता भर नेपालले एक मात्र गोल गर्न सफल भयो जुन गोल मल्दिभ्स बिरुद्द जुमानु राईले गरेका थिए । प्रतियोगितामा नेपालले यस अघी क्यामरुनसंग ५-० र मालदिभ्ससंग २–१ को हार बेहोरेको थियो भने भारतसंग गोल रहित बराबरी खेलेको थियो । यस प्रतियोगिताको फाइनलमा आयोजक भारत र क्यामरुन पुगेका छन् ।

Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Sports News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.