Breaking News »
Sports-news
Google
नेपाली फुटबल टोलीलाई एन्फाले नगद सहित सम्मान गर्ने
14 September 2013 | Views : 2286
नेपाली फुटबल टोलीलाई एन्फाले नगद सहित सम्मान गर्ने
उत्कृष्ट प्रदर्शनका बाबजुद सेमिफाइनलमा चुकेको नेपाली फुटबल टोलीलाई एन्फाले एक कार्यक्रम गर्दै सोमबार नगद सहित सम्मन गर्ने भएको छ । समूहगत चरणमा बंगलादेशलाइ २-० तथा भारतलाई २-१ गोल अन्तरले हराएको नेपाली टोलीले पाकिस्तानसँग भने १-१ को बराबरी खेल्दै समूह बिजेता बन्दै सेमिफाइनल सम्म पुगेको थियो । प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाली टोलि सेमिफाइनलमा भने अफगानिस्तानसँग १–० ले पराजित भएको थियो ।

प्रत्येक खेलाडीले कति कति नगद पाउने भन्ने बिसयमा टुंगो लागिनसकेको भएपनि सबैले एक लाख भन्दा बढी पाउने एन्फाले जनाएको छ । गत साफ च्याम्पियनसिपमा पनि सेमिफाइनलसम्मको यात्रा तय गरेको नेपाली टोलीलाई त्यसबेला प्रत्येक खेलाडी लाइ एक एक लाख नगद प्रदान गरिएको थियो ।

Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Sports News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.