Breaking News »
Entertainment-news
Google
चल्ने भयो बधशाला
03 April 2013 | Views : 3363
चल्ने भयो बधशाला
युद्धकालमा नेपाली सेना र माओवादी बिच भएको घटनालाई लिएर तयार परिएको चलचित्र वधशाला अब भने चल्ने निश्चित भएको छ । चलचित्रलाई सुचना तथा संचारमन्त्रलायले प्रदर्शनमा रोक लगाएको थियो । चलचित्रमा दयाहाङ राई, अनुप बराल, सौगात मल्ल लगायतका कलाकारको अभिनय छ । चलचित्रमालाई मनोज पण्डितले निर्देशन गरेका हुन । यस चलचित्रलाई नेपाली सेनाले हस्तक्षेप गरेपछि यसको सर्वत्र विरोध भएको थियो।

चलचित्र वधशालाको प्रोमो हेर्नुहोस ।


Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.