Breaking News »
Sports-news
Google
आज नेपाल र बहराइन भिड्दै
25 September 2013 | Views : 1782
आज नेपाल र बहराइन भिड्दै
एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘सी’ को खेल आजबाट नेपालमा सुरु हुदैछ । एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत भोलि ५ बजे साझ दशरथ रंगशालामा नेपाली यू–१६ टोलीले बहराइनको यू–१६ संग भिड्दै छ । त्यसैगरि भोलि नै इराक र तुर्किमिनिस्तान पनि दिउसो २ बजे भिड्ने छन् । समूह ‘सी’ मा नेपाल सहित बहराइन इराक र तुर्किमिनिस्तान परेका छन् ।

राष्ट्रिय टोलीबाट भर्खरै भएको साफमा गोल समेत गरेका नेपालि फरवार्ड बिमल घर्तिमगरको कप्तानीमा रहेको नेपाली टोलि उच्च हौसलामा छ । नेपाली टोलीका प्रशिक्षकमा बालगोपाल महर्जन तथा गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन् ।

नेपाली यु १६ टोलि

डिफेन्स खेलाडीहरु : अनन्त तामाङ्ग, आकाश थापा, रुपेश तामाङ्ग, अमित तामाङ्ग, दिनेश राजवंशी, छिरिङ्ग गुरुङ्ग गौरब बुढाथोकी र सुदन थापा

मिडफिल्ड खेलाडीहरु: हेमन्त थापा मगर, विकास थापा, निशान्त ढुङ्गाना, ललित थापा, अनिल राई, किरण सुनार, रवि भण्डारी र जनोममान लिगल

फरवार्ड खेलाडीहरु : विमल घर्ती मगर (क्यापटेन), शिव सुवेदी, अञ्जन बिष्ट, र सुनिल बल

गोलरक्षक: रोमन रसाईली, श्रृजन श्रेष्ठ र प्रवीण श्रेष्ठ

Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Sports News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.