Breaking News »
Purbanchal News
Google
सेनाको गाडीको ठक्करबाट ज्यान गएपछि परिवारको बिजोग
Solukhumbu news | 16 September 2013 | Views : 1576

सेनाको बा १ ग २४५६ नम्बरको ट्रकको ठक्करले सोलुखुम्बुका धनबहादुर बस्नेतको मृत्यु भएपछि उनको परिवारको बिजोग भएको छ । परिवारमा कमाउने एक मात्र धनबहादुर बस्नेतको मृत्यु भएपछि उनको श्रीमती र साना छोराछोरीको अवस्था दयनीय बनेको छ । सेनाको गाडीको ठक्करबाट काठमाडौँमा गत बुधबार बस्नेतको मृत्यु भएको थियो ।

काठमाडौंमा पत्रकार सम्मेलन गरि मृतका परिवारले विभिन्न माग अघि सार्दै माग पूरा नभएसम्म शब नबुझ्ने बताएका छन् । मृतक परिवारले मृतक बस्नेतकी श्रीमतीलाई योग्यता अनुसारको जागिर को ब्यवस्था गरिदिनु पर्ने, विमा बापतको रकम पाउनुपर्ने, छोराछोरीको उच्च शिक्षासम्मको ब्यवस्था गरिदिनु पर्ने, दाहसँस्कार र काजक्रिया खर्च दिनुपर्ने तथा मृतकको बाबुलाई उपचारको ब्यवस्था गर्नुपर्ने लगायतका पाँच बुँदे माग प्रस्तुत गरेका छन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.