Breaking News »
Purbanchal News
Google
पाँचथरमा डकैति, डाकाहरुद्वारा दुइको हत्या साथै लाखौ लुट्पाट
Panchthar news | 21 August 2012 | Views : 1731

पाँचथरको सराङडाँडा गाउँ विकास समितिमा हिजो राती डाकहाँरुको समुहले ब्यपक लुटपाट मचाएको खबर छ । हतिराधारी डाँकाहरुको समुहले सराङडाँडा-१ फेवाका भक्तप्रसाद आङदेम्बे र अटलबहादुर आङदेम्बेको घरमा लुटपाट मच्चाएको हो। हतियारसहित आएको कारीब एक दर्जन डाकाहरुको समुहले लाखौको धनमाल लुट्नुका साथै दुइजनाको हत्या समेत गरेको छ । मृत्यु हुनेमा एक चार बर्सिय बालिकासमेत रहेकी छन ।

डाकाहरुको प्रतिकार गर्ने क्रममा आक्रमण्मा परी भक्तप्रसाद आङदेम्बे र उनकी चार बर्सिय नाती नि को मृत्यु भएको हो भने अन्य केहि घाइते भएका छन । लुटेराहर्को ब्यापक खोजी भैरहेको प्रहरिले जनाएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.