पाँचथरमा माओवादि बिच झडप 28 October 2013 पाँचथरमो रवि बजारमा ए नेकपा माओवादि र नेकपा–माओवादिका कार्यकर्ता बिचमा झडप भएको छ । रवि बजारमा ए नेकपा माओवादिको चुनावि सभा भैरहेको समयमा २ पक्ष बिच झडप भएको हो । झडपमा दुवै पक्षका एक दर्जन नेता तथा कार्यकर्ताहरु घाइते भएका छ ...Read More
चुनावी प्रचारप्रशारका क्रममा अबरोध गरेको आरोपमा पक्राउ 27 October 2013 चुनावी प्रचार प्रशारकाक्रममा अबरोध गरेको आरोपमा प्रहरीले पाँचथरका नेकपा माओवादिका सचिब लाइ पक्राउ गरेको छ । नेकपा– माओवादि पाँचथरका सचिव लक्ष्मि नेउपानेलाइ प्रहरीले पक्राउ गरेको हो । उनलाइ फिदीमको नेकपा–माओवादिको कार् ...Read More
खेतमा पानी लगाउने बिषयमा विवादमा हुँदा छुरा प्रहार, एकको मृत्यु 04 April 2013 पाँचथर जिल्लाको फिदिम–८ बस्ने बिजय राइलाई हत्याको अभियोगमा प्रहरिले पक्राउ गरेको छ । गत २० गते खेतमा पानी लगाउने बिषयमा विवाद हुँदा फिदिम–८ बस्ने ४६ बर्षीय विजय राईले सोही ठाउँ बस्ने ३५ बर्षीय गजेन्द्र राईलाई छुरा प्रहार ग ...Read More
झुटो विवरण पेश गर्दै नगरिकता लिने प्रयास असफल 05 September 2012 पाँचथर जिल्ला प्रशासनमा झुटो बिबरण पेश गरी नागरिकता लिन खोज्ने दुई जनाको प्रयास असफल भएको छ । अमरपुर १ का देवीप्रसाद दवाडी र झापा लखनपुर ८ घर बताउने प्रभाकर दवाडीले झुटो बिबरण पेश गरी नागरिकता लिन लागेको शंका लागि सहायक प्रमुख ...Read More
सहयोग गर्न परिवारको अपिल 29 August 2012 पाँचथर नाँगि ८ का लक्ष्मीप्रसाद काफ्लेको साउदी अरेवियामा सडक दुर्घटनामा परी तीन महिना अघी जेठ ८ गते मृत्यु भएको थियो । साउदी अरेवियामा के एफ सी (KFC) रेस्टुरेन्टमा कार्यरत उनको मृत्यु भएको तीन महिना बितिसक्यो । उनको मृत्यु भएको त ...Read More
पाँचथरमा डकैति, डाकाहरुद्वारा दुइको हत्या साथै लाखौ लुट्पाट 21 August 2012 पाँचथरको सराङडाँडा गाउँ विकास समितिमा हिजो राती डाकहाँरुको समुहले ब्यपक लुटपाट मचाएको खबर छ । हतिराधारी डाँकाहरुको समुहले सराङडाँडा-१ फेवाका भक्तप्रसाद आङदेम्बे र अटलबहादुर आङदेम्बेको घरमा लुटपाट मच्चाएको हो। हतियारसहित ...Read More
बजारको छडके अनुगमन 16 August 2012 पाँचथर जिल्लामा एक बर्ष पछी बाजार आनुगमन हुदा नै उपभोक्ता स्वास्थ्यमा असर पुग्ने खालका खाद्यय सामग्री बजारमा रहेको देखिएको छ । स्थानीय बसिन्दाले बजारमा कम गुणस्तरका सामानहरु पाउन थालेको गुनासो बढे पछी स्थानीय प्रशासन, उद्यो ...Read More
कांगेस पहिचान सहितको सघियतको पक्ष्यमा 14 August 2012 हिजो पाँचथरको सदरमुकाम फिदिममा भएको पत्रकार सम्मेलन्मा सहभागी नेपाली कांगेसका केन्द्रिय सदस्य भिस्मराज आङ्देम्बेले कांगेस पहिचान सहितको सघियतमा रहेको बताउनु भएको छ । कांगेस पाँचथरको फिदिममा गरेको पत्रकार सम्मेलनमा आङ्दे ...Read More
जेलबाट भागे करणीका अभियुक्त 27 September 2010 पाँचथर कारागारबाट एक युवा आज मध्याह्न प्रहरी नियन्त्रण तोडेर भागेका छन्। सिदिन-१ पाँचथर घर भई करणीको अभियोगमा जेल जीवन बिताइरहेका २५ वर्षीय सुन्दर राई प्रहरीको नियन्त्रण तोडेर भागेका हुन्। उनलाई खाना खुवाउन जवानतर्फको ख ...Read More
प्रेमीको गोलीबाट युवतीको हत्या 27 September 2010 पाँचथरको सदरमुकाम फिदिम बजारमा गोली हानी आज बिहान पौने ९ बजे एक युवतीको हत्या भएको छ। पाँचथरको सिवा–७ की १७ वर्षीया सुस्मा तुम्रोकको फिदिमस्थित तुम्रोक होटलमा आफ्नै प्रेमीले हत्या गरेर फरार भएको प्रत्यक्षदर्शीले बताएका ...Read More