Breaking News »
Purbanchal News
Google
प्रहरीबीच नै कुटाकुट, एक प्रहरी फरार
Solukhumbu news | 25 September 2013 | Views : 15652

सोलुखुम्बु जिल्लाको चौरीखर्क - ८ लुक्लामा मदिरा सेवन गरी प्रहरीबीच नै कुटाकुट भएको छ । कुटाकुट इलाका प्रहरी कार्यालय लुक्लाका प्रहरी नायब निरीक्षक सरोज भण्डारी र हवल्दार नरबहादुर तामाङ बीच भएको हो । हवल्दार नरबहादुर विमानस्थल सुरक्षा गार्ड हुन् । हिजो राति बजारबाट मदिरा सेवन गरी विमानस्थलतर्फ फर्कंदै गर्दा उनीहरुबीच झगडा भएको हो ।

झगडाबाट नायब निरीक्षक भण्डारीको आँखामा चोट लागेको छ र उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेको छ भने हवल्दार तामाङ भने फरार रहेका छन् । उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.