Breaking News »
Purbanchal News
Google
लामो समय देखी काँगेल बिमानस्थलमा उडान अबरुद्ध
Solukhumbu news | 14 August 2012 | Views : 1430

सोलुखुम्बुको काँगेल बिमानस्थलमा उडान नभएको दुई महिना भन्द धेरै भइसकेको छ । गत जेठ १३ गतेदेखी हालसम्म काँगेल बिमानस्थलमा कुनै उडान भएको छैन । काँगेल बिमानस्ललाई नेपाल वायु सेवा निगमले मौसमी बिमानस्थल भन्दै ३ महिनाका लागि उडान रोकेको छ भने नीजि कम्पनी तारा एअरलाईन्सले एअर ट्राफिकको नियमित व्यवस्था नभएको भन्दै यस अघि नै उडान रद्ध गरिसकेको छ ।

उडान नभएपछी बिरामी पर्दा वा काठमाण्डौ आवातजावातमा समस्या भएको छ साथै काँगेल बिमानस्थल आसपासका होटल व्यवसायीहरुलाई पनि मारमा परेको छ । जिल्लाको तल्लो क्षेत्रका बिभिन्न गाविसको साथमा छिमेकी जिल्लाका बासिन्दा समेत लाभान्वित हुने काँगेल बिमानस्थलमा नियमित उडान गर्नुपर्ने काँगेलबासीहरुले माग गरेका छन् । उनिहरुले यसको लागि पहल गर्न जिल्लाका प्रशासनिक निकाय तथा राजनीतिक दलहरुसँग समेत आग्रह गरेका छन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.