Breaking News »
Purbanchal News
Google
जिल्लामा नै पहिलो पटक प्राविधिक शिक्षाको पढाइ
Terhathum news | 15 August 2012 | Views : 1709

प्राविधिक शिक्षाको माग बढिरहेका बेला तेह्र्थुम जिल्लामा पहिलो पटक प्राविधिक शिक्षाको पढाइ सञ्चालन हुने भएको छ । तेह्रथुम जुरिखिम्ती स्थित कालिका उच्च माध्यमिक बिद्यालयमा यसै बर्ष देखी जिल्लामै पहिलो पटक प्रविधिक शिक्षाअन्तर्गत कृषि जेटिए विषयको पढाइ सुरु हुने भएको छ ।

बदलिँदो समयअनुसार प्राविधिक शिक्षाको माग अत्यधिक बढ्दै गएको र जिल्लामा अन्य कुनै पनि विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालन नभएको हुँदा आफुहरूले शिक्षा मन्त्रालय अन्तर्गत सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी पढाइ सुरु गर्न लगेको कालिका उच्च माविका प्राचार्य गोबिन्द सोदेमबाले बताउनुभयो । साथै भाद्रको पहिलो साता बाट पढाई सुरु हुने जानकारी उहाँलेदिनु भयो ।

यस्तै ताप्लेजुङ जिल्लाको पूर्वीभेगमा पर्ने सिनाम गाविस स्थित सिनाम उच्च माध्यमिक विद्यालयले पनि जिल्लामै पहिलो पटक प्रविधिक शिक्षाअन्तर्गत कृषि जेटिए विषयको पढाइ सुरु गरेको छ । 

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.