Breaking News »
Purbanchal News
Google
प्रसूति गृह बन्दा गर्नुपर्ने आवस्थामा
Bhojpur news | 18 August 2012 | Views : 1725

स्थानीय स्तरबाट भोजपुर सदरमुकाममा असार पहिलो सातादेखि सञ्चालनमा आएको प्रसूति गृह बन्दा गर्नुपर्ने आवस्थामा पुगेको छ। विशेषज्ञ चिकित्सक एमडीजीपी डा.त्रिभुवनचन्द्र झाको नियुक्ति संगै शल्यक्रिया सेवा प्रदान गर्न थालिएको प्रसूति गृहमा अहिले जनशक्ति अभाव भएको कारण बन्दा गर्नु पर्ने आवस्थामा पुगेको हो।

गरिब, असहाय र विपन्न वर्गका महिलालाई लक्षित गरी स्थापित प्रसूति गृहमा आहिले प्रसूति गराउन आउने महिलाको भीड पनि बढेको छ ।जिल्ला अस्पतालकै कर्मचारीले प्रसूति सेवा र शल्यक्रिया कक्षमा समेत धान्नुपर्ने भएकाले प्रसव पीडाका महिलालाई अकालमा ज्यान गुमाउनबाट बचाउन कठिन परेको छ। सामान्य र गम्भीर किसिमका प्रसूति एकैसाथ अस्पतालकै कर्मचारीले गर्नुपर्ने हुँदा स्टाफ अपुग रहेको कर्मचारीको गुनासो छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.