Breaking News »
Purbanchal News
Google
पाथीभरा बहुमुखी क्याम्पसमा आजबाट आन्दोलन
Taplejung news | 19 August 2012 | Views : 1861

पाथीभरा बहुमुखी क्याम्पसका ताप्लेजुङका विद्यार्थीले ९ बुँदे माग राख्दै क्याम्पसमा आज बाट आन्दोलन थालेक छन । क्याम्पसमा गुणस्तरीय शिक्षाका लागि वार्षिक कार्ययोजना निमार्ण गर्नुपर्ने, भौतिक पुर्वाधारको व्यवस्थापन नभएसम्म शुल्क बढाउन नहुने, क्याम्पसमा नयाँ सञ्चालक समितिको गठन गर्नुपर्ने लगायतका माग राख्दै आज २०६९ भाद्र ३ गते आइतबार बाट ३ दिनका लागी कक्षा बहिष्कारको घोषणा गरेका छन्।

आज बिहान समस्या समाधानका लागि क्याम्पस प्रशासन र विद्यार्थी बिच भएको बार्ता असफल भए पछी आन्दोलन सुरु भएको हो । बिधार्थी आन्दोलनका संयोजक अर्जुन लिम्बुले क्याम्पस प्रसाशनले बिधार्थीको मागको पहिले जस्तै बेवास्ता गरे थप आन्दोलन का कार्यक्रम गरिने बताउनु भयो भने क्याम्पस प्रमुख मोहनकुमार राईले समय अनुकुल नै शुल्क निर्धारण गरिएको र नयाँ सञ्चालक समितिको गठनको प्रक्रिया भईरहेकले सबै अन्दोलानका कार्यक्रम फिर्ता गरी पठनपठान सुरु गर्न बिधार्थीलाई भनेका छन।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.