Breaking News »
Purbanchal News
Google
भाइरलले लियो ज्यान
Terhathum news | 13 September 2012 | Views : 1647

तेह्रथुममा एक सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको छ । जिल्लाका ३२ वटै गाविसका धेरै बासिन्दाहरु बिरामी परेका छन् । सुरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने , घाँटी दुख्ने जस्ता लक्षण देखिएको छ साथै पछी ज्वरो ले नै थला पार्छ। स्थान्य स्वास्थ्य चौकी र अस्पातल्मा बिरामीको चाप बडे पछी बिरामीहरु पाँचथर अस्पताल, विपी कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठान, धनकुटा आस्पातल तिर जान थालेका छन ।

ज्वरोले बुधबार अपरान्ह्र सम्दु ४ की २० वर्षीय सम्झना ढुंगानाको मृत्यु भएको छ । ज्वरोले सिकिस्त भएपछी उपचारका लागि धरान स्थित विपी कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठान तर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.