Breaking News »
Purbanchal News
Google
मादक पदार्थ सेवनपछि झगडा, एकको मृत्यु
Solukhumbu news | 18 September 2012 | Views : 1827

सामान्य विवादपछि भएको झगडामा सोलुखुम्बुको देउसामा एक युवकको मृत्यु भएको खबर प्राप्त भएको छ । मादक पदार्थ सेवनपछि स्थानीय भूपेन्द्र राई र गदलबहादुर राई बिच सुरुभएको विवादले झगडाको रुप लिएपछी खुकुरी समेत हानाहान भएको थियो । सो क्रम मा भूपेन्द्र राईले प्रहार गरेको खुकुरी लागी गम्भीर घाइते भएका गदलबहादुर राईको मृत्यु भएको छ । टाउको र घाँटीमा चोट लागेका राईलाई उपचारको लागि अस्पतालतर्फ लैजाँदा गर्दा बाटैमा मृत्यु भएको थियो । खुकुरी प्रहार पछी भूपेन्द्र राई फरार छन भने प्रहरी ले उनको ब्यापक खोजी गरिरहेको जनाएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.