Breaking News »
Purbanchal News
Google
उदयपुरमा भाइरलको ब्यापक प्रकोप, एक हप्तामा पाँचको मृत्यु
Udayapur news | 22 September 2012 | Views : 2417

उदयपुरमा भाइरल ज्वरोको प्रकोप बढेर गएको छ। जिल्लाको पूर्वी क्षेत्र बेल्टारमा मात्र चार जना र त्रियुगा नगरपालिका गाईघाट क्षेत्रमा एक जनाको मृत्यु भएसकेको छ। एक हप्ताभित्र मात्र यस ठाउँमा पाँचजनाको भाइरलको कारण मृत्यु भइसकेको छ ।

अहिले भाइरलको प्रकोप दिनानुदिन बढ्दै जान थालेपछि जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा बिरामीको ठूलो चाप बढ्न थालेको छ । जिल्ला अस्पतालमा मात्र दैनिक ५ सय सङ्ख्यामा उपचार गराउन बिरामीहरु आउने गरेका छन । पूर्वी नेपालमा एक महिना भन्दा धेर समय बाट फैलिएको भाइरल ज्वरोको कारण ले धेरै ले ज्यान गुमाएका छन ।


Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.