परपुरुष संग अनैतीक सम्बन्ध गासेको भन्दै महिला लाइ गाउँ निकाला
Khotang news | 27 October 2013 | Views : 2605
पर पुरुष संग अनैतीक सम्वन्ध राखेको आरोपमा खोटाङमा एक महीला लाइ गाउँ निकाला गरीएको छ । धादिङका एक पुरुष संग अनैतीक सम्बन्ध राखेको आरोपमा २५ बर्षकी एक महिलालाइ गाउँ छाड्ने दवाव आएको थियो । उनका आफन्तहरुले उनलाइ गाउँ छाड्न दाबाव दिएका हुन् ।
आफन्तले गाउँ नछाडे जे पनि गर्न सक्छौ भन्ने धम्की दिएको पिडीत महिलाको आरोप छ । आफन्त बाटै गाउँ निकालामा परेनि महिला हाल खोटाङ निर्मली डाडा २ मा रहेको आफन्तकोमा बस्दै आएको जानकारी प्राप्त भएको छ ।
Facebook users can post their comment in the below box.