Breaking News »
Purbanchal News
Google
परपुरुष संग अनैतीक सम्बन्ध गासेको भन्दै महिला लाइ गाउँ निकाला
Khotang news | 27 October 2013 | Views : 2432

पर पुरुष संग अनैतीक सम्वन्ध राखेको आरोपमा खोटाङमा एक महीला लाइ गाउँ निकाला गरीएको छ । धादिङका एक पुरुष संग अनैतीक सम्बन्ध राखेको आरोपमा २५ बर्षकी एक महिलालाइ गाउँ छाड्ने दवाव आएको थियो । उनका आफन्तहरुले उनलाइ गाउँ छाड्न दाबाव दिएका हुन् ।

आफन्तले गाउँ नछाडे जे पनि गर्न सक्छौ भन्ने धम्की दिएको पिडीत महिलाको आरोप छ । आफन्त बाटै गाउँ निकालामा परेनि महिला हाल खोटाङ निर्मली डाडा २ मा रहेको आफन्तकोमा बस्दै आएको जानकारी प्राप्त भएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.