Breaking News »
Purbanchal News
Google
कांग्रेस उम्मेदवारको गाडीमा आगजनी
Dhankuta news | 31 October 2013 | Views : 2198

धनकुटामा काग्रेस उम्मेदवारको गाडीमा आगजनी भएको छ । धनकुटा क्षेत्र नम्बर २ का काग्रेस उम्मेदवार आनन्दसन्तोषी राईले चुनावी अभियानमा प्रयोग गर्दै आएको गाडीमा गएराति आगजनी भएको हो ।

३३ दलिय मोचाको निर्णय अनुसार नेकपा(माओबादी, नेकपा एकिकृत र मञ्च संबद्ध संघिय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले गाडीमा आगजनी गरेको नेकपा(माओबादीका धनकुटा अध्यक्ष सन्देश बिहानीले बताएका छन् राति नै आगजनी भएको भएपनि बिहान मात्र थाहा पाएको गाडी चालक थरेन्द्र पोख्रेलले बताउँनुभयो । राति करिव १ बजेतिर आगजनी भएको अनुमान गरिएको भएपनि बिहान ८ बजे मात्र प्रहरी घटना स्थल पुगेको थियो । यता जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले आगजनी गर्ने समुहको पहिचान नभएको भन्दै खोजी कार्य जारी राखिएको बताएका छन् । आागजनी भएको स्थान जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिव एक सय मीटरको दुरीमा मात्र रहेको छ ।

। आगजनीबाट राईले प्रयोग गर्दै आएको मे १ ज २३७ नम्बरको गाडीको टायर, तथा मुनिको भागमा क्षती पुगेको छ । मंगलबार घोर्लिखर्क गाबिसमा चुनावी अभियान सकेर धनकुटा नगरपालिका नपा(७ संगमचोक स्थित राईकै निवास नजिक राखिएको अवस्थामा गाडीमा आगजनी भएको हो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.