Breaking News »
Purbanchal News
Google
नेकपा एमाले भोजपुर क्षेत्र नंम्बर १ का उमेद्धार कृपाशुर शेर्पा माथि आक्रमणको प्रयास
Bhojpur news | 02 November 2013 | Views : 1912

नेकपा एमाले भोजपुर क्षेत्र नंम्बर १ का उमेद्धार कृपाशुर शेर्पाको टोलि माथि आज विहान आक्रमणको प्रयास भएको छ । दोभाने गाविसमा चुनावी सभा गरी कुदाककाउले ताखु खोला भन्ने ठाउमा आक्रमण प्रयास भएको नेकपा एमाले प्रचार विभाग प्रमुख मक्कर खड्काले जानकारी दिनुभयो ।

अज्ञात समुहले विहान १० बजे ३ राउन्ड हवाइ फायर गर्नुका साथै बाटोमाथीको डाडाबाट ढुगा मुढासमेत गरेका थिए । टोलिमा रहेका सवै शकुसल रहेको र सुरक्षाका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यलय दिंलाबाट घट्ना स्थलमा थप शुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी प्रमुख नान्तिराज गुरुङले बताउनुभयो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.