Breaking News »
Purbanchal News
Google
छोराको खुकुरी प्रहारवाट बावुको मृत्यु
Sunsari news | 10 November 2013 | Views : 2304

सुनसरीको दुहविमा शनिवार राती एकजनाको मृत्यु भएको छ । दुहवि ९ का प्रल्हाद पाश्वानले आफनै वावुको हत्या गरेका हुन् । घरायसी बिवादको कारण २० वर्षिय छोराले ४० बर्षिय बुवा भागेश्वर पाश्वानको हत्या गरेका हुन् । धारीलो हतियारको प्रयोगबाट उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

भागेश्वरलाइ छोराले खुकुरी प्रहार गरेपछि तत्काल अस्पताल लगीएको भए पनि उनको बाटैमा ज्यान गएको हो । घटना पछि छोरा प्रल्हाद भने फरार छन्, प्रहरीले उनेको खोजिकार्यमा तिब्रता दिएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.