ताप्लेजुङमा एकिकृत माओवादिको चुनावी सभामा बम प्रहार भएको छ । दिउँसो करीव तिन बजे सभा भैरहेको समयमा अज्ञात समुहले वम हानेको प्रहरीले जानकारी गराएको छ । आमसभा भैरहेको समयमा नजिकैको घरको वार्दलीवाट बम प्रहार गरेर केहीमानिसहरु फरार भएको प्रत्यक्ष दर्शिले जानकारी दिएका छन् ।
कालो टेपले बेरीएको बम राम्ररी नसल्कीएको कारण नपट्कीएको श्रीवक्स गुल्मका गुल्मपति भरत बुढाथोकीले जानकारी दिनुभयो ।
Facebook users can post their comment in the below box.