Breaking News »
Purbanchal News
Google
जातीवादिहरु पलायन हुने - परशुराममेघि गुरुङ
Sankhuwasabha news | 11 November 2013 | Views : 2017

नेकपा एमालेका केन्दिय सदस्य परशुराम मेघि गुरुङले अशोक राइ जनताको बहुदलीय जनवादको अर्थ नबुझ्ने ब्यत्ती भएको दावि गर्नु भएको छ । अशोक राइ जनताको बहुदलीय जनवादको साटोमा जातीवाद तर्फलागेको वाहाको आरोप थियो । संखुवासभाको मुडेमा भएको एमालेको चुनावि सभालाइ सम्बोधन गर्दै वाहाले यस्तो धारणा राख्नु भएको हो । केहि समय पछि असोक राइको समुह पलायन तर्फ उन्मुख हुने दावि गुरुङले गर्नु भयो ।

संखुवासभा क्षेत्र नम्बर २मा समानुपातिक तर्फका उमेद्धवार बन्नु भएका गुरुङले संघियताले देशमा बिखण्डन ल्याउन सक्ने बताउँदै जातको नाममा नभइ जनताको चाहाना अनुसारको राज्य पुर्नःसम्रचना हुनु पर्ने धारण व्यत्तगर्नु भयो । चुनाविसभालाइ सम्बोधन गर्दै एमालेका केन्दिय सदस्य तथा संखुवासभा २ का प्रत्यक्ष तर्फका उमेद्धवार राजेन्द गौतमले एमालेको सिद्धान्त अरुको भन्दा उत्कृष्ट रहेको बताउनु भयो । एमालले बहुमत ल्याएमात्र संविधान निर्माण हुने वाहाको बिचार थियो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.