Breaking News »
Purbanchal News
Google
बन्दले जनजीवन प्रभावित
Purbanchal news | 14 November 2013 | Views : 1820

नेकपा माओवादीले गरेको बन्दको कारण पूर्वको जनजीवन प्रभावित बनेको छ । यातायातका साधनहरु ठप्प प्रायः छन् । बन्दले उमेद्धवारहरुको घरदैलो अभियानलाइ पनि असर परेको छ । शिवशेना नेपालका उमेद्धवार अजयसेन राइका अनुसार बन्दले घरदैलो अभियान प्रभावकारी हुन सकेको छैन । बन्दको कारण वाहा साइकलको माध्यमवाट घरदैलो अभियान संञ्चालन गर्दै हुनुहुन्छ । सडकमा छिटफुटरुपमा उमेद्धवारहरुका सवारी साधनहरु सञ्चालनमा आएका छन् ।

सडकमा प्रहरीको बाक्लो उपस्थीती देखिएता पनि सवारीसाधनहरु भने सञ्चालनमा आउन सकेको छैन । बन्दले स्थानिय हाटबजारमा पाइने तरकारीको मुल्य ह्वातै बढेको छ भने सर्बसाधारहरु महँगो मुल्य तीरेर सामानहरु खरीद गर्न बाद्य बनेका छन् । तसर्थ बन्दले सर्बसाधारण हरुलाइ भने ठुलै मार्का परेको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.