Breaking News »
Purbanchal News
Google
राष्ट्रपति आज चतरामा आउँदै
Sunsari news | 17 September 2010 | Views : 598

राष्ट्रपति आज चतरामा आउँदै
राष्ट्रपति डा.रामवरण यादब शुक्रबार सुनसरी आउने भएका छन् । सुनसरीको चतरामा निर्माण भएको कुम्भ स्तम्भको अनावरण र विद्धत सम्मेलनको उदघाटनका लागि उनी�� आउन लागेका हुन् ।

अपरान्ह साढे १ बजे हेलिकप्टरबाट सुनसरीको चतरा आउने राष्ट्रपति त्यहाँ एक घण्टा रहने� प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपालियाले जानकारी दिए । उक्त अबधिमा राष्ट्रपति यादबले कुम्भ स्तम्भको अनावरण गर्नुका बराहक्षेत्रको सास्कृतिक सम्पदा नामक पुस्तक जगतगुरु महाराज श्री नाम पुस्तकको बिमोचन समेत गर्ने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमणलाइ ध्यानमा राखी सुनसरीको सुरक्षा व्यबस्था कडा पारिएको छ । राष्ट्रपति भएपछि डा. यादब दोश्रो पटक सुनसरी आउन लागेका हुन् । यसअघि उनी २०६५ साल भदौमा� पश्चिम कुसहामा कोसीको पूर्वी तटबन्ध भत्किदा पीडितहरुको अबस्था बुझन सुनसरी आएका थिए ।

Kantipur

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.