Breaking News »
Purbanchal News
Google
बाढीले बगाएर दुईको मृत्यु
Udayapur news | 20 September 2010 | Views : 1170

उदयपुर जिल्लाको पूर्वी पहाडी गाविस कटुन्जेबलामा बाढीले बगाएर आइतबार साँझ दुईको मृत्यु भएको छ। स्थानीय थारखोलामा आएको बाढीले बगाएर कटुन्जेबबला-८ का १७ बर्षीय दिनेश थापा र २२ बर्षीया सरिता बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

स्थानीय महेश पौडेलले बताएअनुसार आईतबार दिउसो परेको मुसलधारे बर्षापछि बाढी आएका बेला खोला तर्ने क्रममा दिउसो साढे ४ बजे दुवैलाई खोलाले बगाएको थियो। सरितालाई बगाएपछि उद्धार गर्न पसेका दिनेशलाई पनि खोलाले बगाएर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवैको लास एककिलोमिटर तल राति ८ बजे स्थानीयले भेटाएर निकाल्दा मृत्यु भईसकेको जनाइएको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाको एक टोली राति नै घट्नास्थल पठाइएको प्रहरी नायवउपरिक्षक मनोज यादवले बताए।�

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.