Breaking News »
Purbanchal News
Google
मतदाता परिचय पत्र बितरणको बिरोध
Sunsari news | 24 September 2010 | Views : 729

मधेसी जन अधिकार फोरम नेपाल सुनसरीले फोटो सहितको मतदाता परिचय पत्र बितरण गर्ने कार्यको बिरोध गरेको छ । उसले विज्ञप्ती जारी गर्दै परिचय पत्र लिने कार्यका लागि स्वंय उपस्थित हुनुपर्ने, नागरिकता र फोटो सहित ल्याप्चे हस्ताक्षर अनिवार्य गरेकाले धेरै नागरिक मताधिकारबाट बञ्चित हुने भन्दै बिरोध गरेको जनाएको छ । फोरम नेपाल सुनसरीका अध्यक्ष एसएन मेहताको जारी विज्ञप्तीमा राष्ट्रिय जन गणना कार्य हुन नसकेको अवस्थामा परिचय पत्र बाड्ने कार्य उपयुक्त नभएकाले तत्काल परिचय पत्र बाड्ने कार्य रोक्न माग गरेको छ ।

�विहीबार फोरम लोकतान्त्रीकका नेता एव कृषी मन्त्री मृगेन्द्रकुमार सिंह यादवले परिचय पत्रको जानकारी संकलन गर्न आउने टोलीलाइ खेद्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।�

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.