Breaking News »
Purbanchal News
Google
प्रेमीको गोलीबाट युवतीको हत्या
Panchthar news | 27 September 2010 | Views : 1894

 पाँचथरको सदरमुकाम फिदिम बजारमा गोली हानी आज बिहान पौने ९ बजे एक युवतीको हत्या भएको छ। पाँचथरको सिवा–७ की १७ वर्षीया सुस्मा तुम्रोकको फिदिमस्थित तुम्रोक होटलमा आफ्नै प्रेमीले हत्या गरेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्।
ताप्लेजुङको चाँगे निवासी उक्त युवकसँग तिनको पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको बताइएको छ।
युवतीको हत्यालगत्तै युवक त्यही होटलबाट भागेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले हत्याको आरोपी युवकको खोजी भइरहेको पाँचथर प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ।�

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.