Breaking News »
Purbanchal News
Google
जेलबाट भागे करणीका अभियुक्त
Panchthar news | 27 September 2010 | Views : 1121

पाँचथर कारागारबाट एक युवा आज मध्याह्‍न प्रहरी नियन्त्रण तोडेर भागेका छन्। सिदिन-१ पाँचथर घर भई करणीको अभियोगमा जेल जीवन बिताइरहेका २५ वर्षीय सुन्दर राई प्रहरीको नियन्त्रण तोडेर भागेका हुन्। उनलाई खाना खुवाउन जवानतर्फको खाना खाने स्थलतर्फ लैजाँदै गर्दा प्रहरीको आँखा छलेर भागेका थिए।
उनी� काँडे तारभित्रको बार नाघी भागेको पाँचथर प्रहरीले जनाएको छ। पाँचथरका प्रहरी नायव उपरीक्षक यज्ञविनोद पोखरेलले भागेका राईको खोजी कार्य जारी रहेको बताए।
साथै उनलाई पक्रन कसैले साथ दिए व्यक्तिगतरुपमा नगद ५ हजार रुपैयाँ इनाम दिने घोषणा पनि गरे। उनले यस कार्यमा सबैले सहयोग गर्नुपर्ने पनि बताएका छन्।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.