Breaking News »
Purbanchal News
Google
मोटरसाइकल दुर्घट्नामा एकको मृत्यु
Jhapa news | 04 November 2010 | Views : 810

झापाको दमकमा मोटरसाइकल दुर्घटनामा परि बुधबार सांझ ५ बजे एक यूवकको घटनास्थलमै मृत्यू भएको छ ।

इलाका टा्रफिक प्रहरी कार्यलय दमकका सइ होमप्रसाद अधिकारीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको अन टेस्ट मोटरसाइकल रतुवा पुलमा पल्टदा तोपगाछी ५ का २५ बर्षिय सचिन लावतीको मृत्यु भएको हो । लावतीको मोटरसाइकल पल्टेको ठाउँमा अर्को एक मोटरसाइकल पनि बेबारिसे अबस्थामा पल्टिएको छ ।घटना कसरी भयो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनायो । घटनापछि पूर्व–पश्चिम राजमार्गमा यातायात अबरुद्ध रहेको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.