Breaking News »
Purbanchal News
Google
श्रीमती काटेर फरार
Udayapur news | 22 November 2010 | Views : 1291

त्रियुगा नगरपालिका -१ बोक्सेमा आइतबार राति एक श्रीमानले आफ्नै श्रीमती काटेर गम्भीर घाइते बनाई फरार भएका छन्।

बोक्सेस्थित बिसंखेटोलका ढकबहादुर परियारको धारिलो हतियार प्रहारबाट श्रीमती बसन्तकुमारी गम्भीर घाइते भएको जिल्ला प्रहरी निरीक्षक कूलप्रसाद चौधरीले बताए।

मदिरा सेवन गरेर लठ्ठ भएका ३२ वर्षीय परियारले श्रीमती बसन्तकुमारीलाई राति साढे ९ बजेतिर हतियार प्रहार गरेर घाइते बनाएको स्थानीयले बताएका छन्।

दुवैबीच झगडा भएको सुनेर छिमेकीहरु हेर्न जाँदा काटेर घाइते बनाई हतियार फरार भएको उनीहरुले बताए। उनको उपचार जिल्ला अस्पता उदयपुरमा भइरहेको छ।

घटनालगत्तै फरार परियारको खोजी भइरहेको प्रहरीले जनाएको छ। छिमेकीका अनुसार गरिब परिवारकी बसन्तकुमारीले दिनहुँ दाउरा काटेर परिवारको जिवीका चलाउँदै आएकी थिइन्। श्रीमान् भने दिनहुँ मदिरा सेवन गरेर श्रीमतीलाई कुटपिट गर्ने गरेको छिमेकीहरु बताउँछन्।

Nagarik

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.